Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ बिहिबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १० : ५३ मा प्रकाशित

यस्तो छ बिहिबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं - आज (बिहिबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
 
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे  ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, चाँदी भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको