नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर दुई लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले वृद्धि भई पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस