Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो !

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, १६ : ५२ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो !

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।  जसमध्ये १ महिला र ९ जना पुरुष छन् । ]

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितमध्ये ०.६० प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुको विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको