अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । जसमध्ये ५ महिला र १७ जना पुरुष छन् ।
मृतकको यो संख्या हालसम्मकै धेरै हो । आज काठमाडौं उपत्यकामा मात्र ५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितमध्ये ०.५९ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुको विवरण हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस