अर्थ संसार, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक समूहकाे शेयरहरू बाँडफाँड भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटका अनुसार बैंकले २० जना आवेदकहरुका लागि ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयरहरू असाेज २७ गते बाँडफाँड गरेकाे हो ।
यसका साथै, बाँडफाँडमा परेकाे शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा यथासम्भव छिटो शेयर नामसारीको कार्य गरिने पनि बैंकले जनाएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस