Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंककाे नाम संशोधन

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १६ : ०१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंककाे नाम संशोधन

अर्थ संसार, काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे नाम संशोधन भएको छ । बैंककाे १२औं वार्षिक साधारण सभाबाट पारित भएर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएकाले बैंककाे नाम संशोधन गरिएकाे जनाएको छ । 

बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयले भाद्र १ गते साेमबार नाम संशोधनको लागि अनुमति दिएको थियो । बैंकको संशोधित नाम 'राष्ट्रिय वाणिज्य बैंक लिमिटेड' रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा 'RBBL' भनिने छ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको