Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तका ग्राहकहरूलाई अत्यन्त जरुरी सूचना

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १७ : २६ मा प्रकाशित

छिमेक लघुवित्तका ग्राहकहरूलाई अत्यन्त जरुरी सूचना

अर्थ संसार, काठमाडौँ - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले निक्षेप भुक्तानी लिन आउन ग्राहकहरू आग्रह गरेकाे छ ।

संस्थाले संस्थामा विगत दश वर्ष वा साे भन्दा बढी समयदेखि चल्तीमा नरहेका तथा दावी नपरेका निक्षेप खाताहरूमा विभिन्न ग्राहकहरूकाे माैज्दात रहेकाे बताउँदै उक्त रकम लिन सम्पुर्ण निक्षेपकर्ता तथा हकवालाहरूलाई आवश्यक प्रमाणसहित संस्थाकाे सम्बन्धित शाखामा सम्पर्क राख्न आग्रह गरेकाे हाे । 

अन्यथा उक्त भुक्तानी गर्न बाँकि निक्षेप रकम प्रचलित कानुन बमाेजिम हुने समेत जनाएकाे छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको