Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको करीब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, ११ : २९ मा प्रकाशित

छिमेक लघुवित्तको करीब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर  विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ।

सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको