Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १७ : ४१ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सम्पन्न

अर्थ संसार, काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा आज (असोज २९ गते बिहीबार) कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । 

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण लगायतका वित्तीयविवरणहरु समेत पारित गरेको छ ।

 २०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको