Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आइपिओ निश्कासन गर्ने, बोर्डले दियो अनुमति

अर्थ संसार

शनिबार, १३ मंसिर २०७७, १६ : ५३ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सले  ६० करोडको आइपिओ निश्कासन गर्ने, बोर्डले दियो अनुमति

अर्थ संसार, काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट  आइपिओ जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असोज २१ गते बुधबार सेबाेनमा निवेदन निवेदन दिएकाेमा धितोपत्र बोर्डले मंसिर ११ गते, बिहीबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको