Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोपावरले बोलायो वार्षिक सभा, कहाँ र कहिले ? हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १२ : २१ मा प्रकाशित

सयपत्री हाइड्रोपावरले बोलायो वार्षिक सभा, कहाँ र कहिले ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - सयपत्री हाइड्रोपावर लिमिटेडले चौथों वार्षिक साधारसभा आह्वान गरेको छ  । कम्पनीको असोज २९ गते बएको संचालक समितिको बैठकले गरेको निर्णयानुसार सभा कार्तिक २१ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ  ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन, लेखापरिक्षको प्रतिवेदनसहि आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतक वित्तीय विवरणहरुबारे छलफल गरी स्वीकृत गरिनेछ  ।

यस्ता २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको