Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप १२ जनाकाे मृत्यु

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, १७ : १० मा प्रकाशित

कोरोना संक्रमणबाट थप १२ जनाकाे मृत्यु

अर्थ संसार, काठमाडौँ - नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिए  ।

यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको