Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? सपोर्ट लघुवित्तले माग्यो कर्मचारी [विज्ञापन हेर्नुहोस्]

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०९ : ३५ मा प्रकाशित

जागिर खाने हो ? सपोर्ट लघुवित्तले माग्यो कर्मचारी [विज्ञापन हेर्नुहोस्]

अर्थ संसार, काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ । संस्थाले विभिन्न पदका लागि  कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका नेपाली नागरिकहरुले कार्तिक २१ गतेभित्र विज्ञापनमा दिइएको इमेल ठेगानामा आवेदन पेश गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको