Like us!
Follow us!
Connect us!
Watch us!

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, १३ : ०१ मा प्रकाशित

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

अर्थ संसार, काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। 

यदि घरबाट बाहिर निस्कनै पर्ने अवस्था आएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

नेपालीहरुको महान चाड नजिकिंदै गर्दा जिल्ला भित्रै तथा देशव्यापी रुपमा मानिसहरुको आवतजावत तथा भीडभाडको कारण कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामुहिक रूपमा सचेतता अपनाएर जो जहाँ छौं सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो।

प्रशासनले जारी गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको