काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिईएको छ।
काठमाडौं महानगरपालिकका संस्थापक मेयर तथा पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो ।
केही दिन अघि मात्र उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो।
आजै उनको अन्त्यष्टी गरिनेछ। उनको पहलमा २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस