Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, २० : २३ मा प्रकाशित

कुमारी बैंकले १४ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं - कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको संचालक समितिको  बैठकले   गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको