Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ?  प्रभु इन्स्योरेन्सलाई कर्मचारी चाहियो ! [विज्ञापनसहित]

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, ०९ : ४५ मा प्रकाशित

जागिर खाने हो ?  प्रभु इन्स्योरेन्सलाई कर्मचारी चाहियो ! [विज्ञापनसहित]

अर्थ संसार, काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडले कर्मचारी आह्वान गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको १५ दिनभित्र विज्ञापनमा उल्लेखित ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको