अर्थ संसार, काठमाडौँ - गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी आह्वान गरेकाे छ ।
विभागले विवरण दर्ता अपरेटर पदका लागि करारमा १ सय जना कर्मचारी आह्वान गरेको हाे । विभागका अनुसार तलब दिनको १२ सय निर्धारण गरिएको छ
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस