Like us!
Follow us!
Connect us!
Watch us!

जागिर खाने हो ? समृद्धि फाइनान्सलाई कर्मचारी आवश्यकता !

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, ०७ : २२ मा प्रकाशित

जागिर खाने हो ? समृद्धि फाइनान्सलाई कर्मचारी आवश्यकता !

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी आह्वान गरेको छ  । 

कम्पनीले चितवन र पोखराको लागि ब्रान्च मेनेजर पदका लागि कर्मचारी आह्वान गरेको हो  । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले कार्तिक २३ गतेसम्म विज्ञापनमा दिइएको ठेगाना पुग्ने गरी निवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको