Like us!
Follow us!
Connect us!
Watch us!

के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? लघुवित्तमा काम गर्ने सुनौलो अवसर !

अर्थ संसार

सोमबार, १७ कार्तिक २०७७, १२ : ३१ मा प्रकाशित

के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? लघुवित्तमा काम गर्ने सुनौलो अवसर !

अर्थ संसार, काठमाडौं - नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ । संस्थाले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको