Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, ०७ : १७ मा प्रकाशित

नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड

अर्थ संसार, काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आश्विन २० गते, मंगलबारबाट कार्तिक ४ गते, मंगलबारसम्म बिक्रीका लागि राखेको १० लाख ७० हजार २ सय ६ कित्ता संस्थापक समुहको शेयरको बाँडफाँड गरेको छ  ।

कम्पनीले उक्त शेयरको आवेदन कार्तिक १५ गते बाँडफाँड गरेको हो  । उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिम रू ३९५.२५ दरमा सम्पूर्ण शेयर बाँडफाँड गरेको हो  ।

साथै बाँडफाँडमा नपरेको शेयर रकम फिर्ता आज असोज १८ गते मंगलबारदेखि आइपीएस मार्फत गरिएको खातामा भुक्तानी गरिने जनाएको छ  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको