Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको बोनस सेयरपछिको मूल्य समायोजन

अर्थ संसार

मंगलबार, ३० बैशाख २०८२, ०७ : १६ मा प्रकाशित

नेको इन्स्योरेन्सको बोनस सेयरपछिको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स लिमिटेडको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ।

नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस सेयर वितरणपछि प्रतिकित्ता सेयर मूल्य ६९०.५६ रुपैयाँ कायम गरेको छ।

समायोजनका लागि आधार मूल्य आइतबारको अन्तिम कारोबार मूल्य ७३८.९० रुपैयाँ लिइएको हो। सोही मूल्यका आधारमा नेप्सेले समायोजन गरेको हो।

अब समायोजित मूल्य अनुसार आज (मंगलबार) देखि कम्पनीको सेयर कारोबार खुल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको