Like us!
Follow us!
Connect us!
Watch us!

मोवाइल नम्बर अध्याविधक गर्न एनसीसी बैंकको ग्राहकलाई आग्रह

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, ०७ : ३६ मा प्रकाशित

मोवाइल नम्बर अध्याविधक गर्न  एनसीसी बैंकको ग्राहकलाई आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले आफ्ना ग्राहकहरुलाई अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै बैंकमा रजिष्टर गरेको मोबाइल नम्बर एक वर्ष वा सो भन्दा बढी समयदेखि प्रयोगबिहिन छ भने तुरुन्तै नजिकैको शाखामा गई आफुले प्रयोग गरिरहेको मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको हो ।

एक वर्षसम्म प्रयोगमा नआएका सिमकार्डहरु दुरसंचार सेवा प्रदायकहरुबाट पुनः जारी गरी अन्य प्रयोगकर्ताहरुलाई हस्तान्तरण हुने भन्दै आफ्नो बैकिङ कारोबारको गोपनियता तथा बैकिङ विवरण सुरक्षाको लागि समेत यथाशीघ्र आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो ।
 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको