Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, १० : २२ मा प्रकाशित

एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

एभरेष्ट बैंक लिमिटेडले  आर्थिक वर्ष   २०७६/७७ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिका बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले ५.५३ प्रतिशत नगद  (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको बुधबार साँझ बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो ।अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको