Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई निराश बनायो गुराँस लद्युवित्तले

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, १० : ३७ मा प्रकाशित

सेयरधनीलाई निराश बनायो गुराँस लद्युवित्तले

गुराँस लघुवित्त वित्तिय संस्था आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । लाभांश नदिने भएसँगै सेयरधनी निराश भएका छन् । 

संस्थाको कात्तिक २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६।७७ को वित्तिय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने र यसपाली लाभांश नदिने निर्णय गरेको हो । 

नेपाल स्टक एक्सचेञ्जलाई लाभांश वितरण नगर्ने निर्णयसहितको जानकारी गुराँसले  पठाईसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको