Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, १७ : १९ मा प्रकाशित

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं : पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । हिजो (शनिबार) गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट आज पोजेटिभ आएको हो । 

कोरोना पुष्टि भएपछि उनी काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेका छन् । धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन्।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि धमलाले कोरोना परीक्षण गरेका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको