Like us!
Follow us!
Connect us!
Watch us!

फस्र्ट माइक्रोफाइनान्स लद्युवित्तीयले बोलायो एजिएम, सेयरधनीलाई बोनस सेयर मात्रै

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, ०९ : २५ मा प्रकाशित

फस्र्ट माइक्रोफाइनान्स लद्युवित्तीयले बोलायो एजिएम, सेयरधनीलाई बोनस सेयर मात्रै

अर्थ संसार, काठमाडौं -फस्र्ट माइक्रोफाइनान्स लद्युवित्तीय संस्थाले मंसिर १८ गते शनिबार आम्रपााली व्याङ्केटमा  ११ औ वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाले कम्पनीको चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको