Like us!
Follow us!
Connect us!
Watch us!

मासिक ८५ हजार तलबसहित साना किसान विकास लघुवित्तले कर्मचारी माग्यो, योग्यता कति चाहिन्छ ?

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, ०९ : २६ मा प्रकाशित

मासिक ८५ हजार तलबसहित साना किसान विकास लघुवित्तले कर्मचारी माग्यो, योग्यता कति चाहिन्छ ?

अर्थ संसार, काठमाडौं - साना किसान विकास लघुवित्तले कर्मचारी आह्वान गरेको छ । कम्पनीले व्यवसाय प्रवर्द्धन अधिकृत पदको लागि ११ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले मासिक ६० हजार तलब र भ्रमण भत्ता तथा घर भाडा गरी मासिक ८५ हजार प्रदान गरिने जनाएको छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले तह विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी १५ दिन भित्र आवेदन दिन सक्नेछन्  । 
 

कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको