Like us!
Follow us!
Connect us!
Watch us!

मङ्सिर २ गते सार्वजनिक बिदा !

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १६ : २४ मा प्रकाशित

मङ्सिर २ गते सार्वजनिक बिदा !

अर्थ संसार, काठमाडौँ - सरकारले मङ्सिर २ गते, मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । 

मन्त्रिपरिषद्को कार्तिक २४ गते, साेमबार बसेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको