Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३८ लाख ५८ हजार बोनस शेयर सूचीकृत !

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १३ : ४६ मा प्रकाशित

नेप्सेमा ३८ लाख ५८ हजार बोनस शेयर सूचीकृत !

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता २ वटा कम्पनीको ३८ लाख ५८ हजार बोनस शेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ५८ हजार कित्ता बोनस शेयर र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको