Like us!
Follow us!
Connect us!
Watch us!

धनधान्यकी देवीको फोटो बेचेर धन कमाउँदै ब्यवसायी (फोटो फिचर)

अर्थ संसार

शनिबार, २९ कार्तिक २०७७, १० : ३५ मा प्रकाशित

धनधान्यकी देवीको फोटो बेचेर धन कमाउँदै ब्यवसायी (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–तिहार धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने चाड हो ।  लक्ष्मी पूजाका दिन लक्ष्मी घरमा भित्र्याउन सके सम्पत्तिको कहिल्यै अभाव नहुने जनविश्वास छ । त्यसैले हरेक घरमा यस दिन लक्ष्मीको प्रतिमा स्थापना गरेर पूजा गर्ने चलन छ । 

लक्ष्मीको तस्बिरको ब्यापारसमेत राम्रै हुने गरेको छ । बजारमा थरीथरीका लक्ष्मीका फोटो उपलब्ध छन् । फ्रेम हालेका, नहालेका तस्बिर बजारमा किन्न पाइन्छन् । बजारमा बेच्न राखिएका लक्ष्मीका तस्बिरका केही पसलका तस्बिर हाम्रो क्यामेरामा कैद भएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको