Like us!
Follow us!
Connect us!
Watch us!

भाँडाको किनबेच तिहारमा बढी (फोटो फिचर)

अर्थ संसार

शनिबार, २९ कार्तिक २०७७, १० : ४५ मा प्रकाशित

भाँडाको किनबेच तिहारमा बढी (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–तिहारका बेला भाँडाको ब्यापार पनि चम्किएको छ ।यतिखेर बजारमा पुजा गर्ने भाँडाकुँडा किन्नेहरुको भिड देखिन्छ ।

लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीका दिन द्रब्य अर्थात भौतिक सम्पत्ति जोड्नु राम्रो हुने जनविश्वास छ। धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ।  तामा, पित्तल, चाँदीका टिकाको थाली, पञ्चपाला, धातुका मुत्र्तिको ब्यापार निकै फस्टाएको देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको