Like us!
Follow us!
Connect us!
Watch us!

शिरको शोभा टोपीको तिहारमा बढ्दो ब्यापार (फोटो फिचर)

अर्थ संसार

शनिबार, २९ कार्तिक २०७७, २० : ३९ मा प्रकाशित

शिरको शोभा टोपीको तिहारमा बढ्दो ब्यापार (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–टोपीले शिरको शोभा दिन्छ । नेपालीहरुको राष्ट्रिय पोशाकका रुपमा समेत टोपीलाई लिइन्छ । तिहारका अबसरमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइ दिएपछि टोपी लगाइदिने चलन छ ।

त्यसैले तिहारमा टोपीको ब्यापार अन्य दिनका तुलनामा कैयौं गुणा बढ्छ । तपाईं पनि दाजुभाइलाई तिहारमा टोपी उपहार दिने कि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको