अर्थ संसार, काठमाडौं–टोपीले शिरको शोभा दिन्छ । नेपालीहरुको राष्ट्रिय पोशाकका रुपमा समेत टोपीलाई लिइन्छ । तिहारका अबसरमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइ दिएपछि टोपी लगाइदिने चलन छ ।
त्यसैले तिहारमा टोपीको ब्यापार अन्य दिनका तुलनामा कैयौं गुणा बढ्छ । तपाईं पनि दाजुभाइलाई तिहारमा टोपी उपहार दिने कि ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस