Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरंगी टिकाको फस्टाएको ब्यापार (फोटो फिचर)

अर्थ संसार

शनिबार, २९ कार्तिक २०७७, २० : ५५ मा प्रकाशित

सप्तरंगी टिकाको फस्टाएको ब्यापार (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–तिहारका बेला प्रयोगमा आउने सप्तरंगी टिकाको ब्यापार पनि निकै हुने गरेको छ । भाइटिकाका दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई निधारमा सप्तरंगी टिका लगाइ दिन्छन् ।

घर आँगनमा सप्तरंगी टिकाबाट रंगोली बनाउने चलन समेत बढ्दै गएको छ । यसले गर्दा यस्ता रंगको ब्यापार बढ्दै गएको ब्यवसायी बताउँछन् । 

राजधानीका सडक पेटी यतिखेर सप्तरंगी टिकाको पसले ढाकिएका छन् । ति टिकाको ब्यापारका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको