अर्थ संसार, काठमाडौं–तिहार झिलिमिलि बत्ती बाल्ने चाड हो । यस चाडमा थरीथरीका विजुली बत्ती बालिन्छ । लक्ष्मी भित्र्याउन माटोको प्यालामा तेल हालेर वत्ती बालिन्छ ।
लक्ष्मीलाई घर प्रवेश गर्न उज्यालो चाहिने जनविश्वासले प्यालामा तेल हालेर बत्ती बाली घरमा प्रवेश गर्ने द्वार वरपर बाल्ने गरिन्छ । कुमालेले माटोबाट प्याला बनाउने गर्छन् । तिहारमा प्यालाको राम्रो ब्यापार हुने गर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस