Like us!
Follow us!
Connect us!
Watch us!

प्यालाको ब्यापार अपरंपार (फोटो फिचर)

अर्थ संसार

शनिबार, २९ कार्तिक २०७७, २१ : ०१ मा प्रकाशित

प्यालाको ब्यापार अपरंपार (फोटो फिचर)

अर्थ संसार, काठमाडौं–तिहार झिलिमिलि बत्ती बाल्ने चाड हो । यस चाडमा थरीथरीका विजुली बत्ती बालिन्छ । लक्ष्मी भित्र्याउन माटोको प्यालामा तेल हालेर वत्ती बालिन्छ ।

लक्ष्मीलाई घर प्रवेश गर्न उज्यालो चाहिने जनविश्वासले प्यालामा तेल हालेर बत्ती बाली घरमा प्रवेश गर्ने द्वार वरपर बाल्ने गरिन्छ । कुमालेले माटोबाट प्याला बनाउने गर्छन् । तिहारमा प्यालाको राम्रो ब्यापार हुने गर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको