Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५० अर्बको ऋणपत्र सूचिकृत

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १३ : ४२ मा प्रकाशित

नेप्सेमा ५० अर्बको ऋणपत्र सूचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० अर्ब रूपैयाँकाे ऋणपत्र सूचिकृत भएको छ ।

नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८६ 'घ' काे २० अर्ब रूपैयाँ, २०८४ 'घ' काे १० अर्ब रूपैयाँ र २०८७ 'घ' काे २० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र आज (शुक्रबार) सुचिकृत भएको स्टकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको