अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० अर्ब रूपैयाँकाे ऋणपत्र सूचिकृत भएको छ ।
नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८६ 'घ' काे २० अर्ब रूपैयाँ, २०८४ 'घ' काे १० अर्ब रूपैयाँ र २०८७ 'घ' काे २० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र आज (शुक्रबार) सुचिकृत भएको स्टकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस