Like us!
Follow us!
Connect us!
Watch us!

अब नडराई लिनुहोस् डेजर्टको मज्जा

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १७ : ०३ मा प्रकाशित

अब नडराई लिनुहोस् डेजर्टको मज्जा

अर्थ संसार, काठमाडौं–  ज्योति ग्रुपले जिएफपिएल सँग साझेदारी गरी नेपालमा“द ब्रुकलेन क्रिमरी”लाई लन्च गरेको छ । यो एक कमक्यालोरी भएको रियल डेरी आइसक्रिमहो जसमा हरेक स्कुपमामात्र ७५ क्यालोरी रहेको छ । 

सन् २००७ मा सन् इन्टरनेशनलइनकर्पोरेटेड प्रा.लि. बाट खाद्यउद्योगमा ज्योति ग्रुपले उक्तकम्पनीमार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्वजमाउन सफलभएको छ । नेपालभर तिव्र गतिमाआफ्नो डिस्ट्रिब्यूसन च्यानल र अफिसहरु विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझउचाईमा पु¥याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रकादक्षतथा समर्पित टीमको साथ रहेको छ । 

ज्योति ग्रुपकाअध्यक्ष सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षाश्रेष्ठ का साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा यही मंसिर ७गतेका दिन, काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई लन्च गरिएको थियो । यसै लन्चइभेन्ट मार्फत भिगनआइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमहरुकाविभिन्नप्रकारहरु लन्च गरिएको थियो ।

हालको समयमा द ब्रुकलेन आइसक्रिमहरु अनलाइनमार्फत बिक्रीभइरहेको र आउँदो समयमा नेपालकाविभिन्न आउटलेटहरुबाट यसको बिक्रीवितरण गरिनेछ । दुई साइजमाउपलब्ध यस आइसक्रिमको मूल्य रु. २२५ (१०० एमएल) र रु.७७५ (४५० एमएल) रहेको छ । तपाईंले +९७७ ९८०११५१५९५ मा कल गरी कमल्यालोरी युक्तआइसक्रिम अर्डर गर्न सक्नुहुन्छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको