अर्थ संसार, काठमाडौँ - समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेकाे छ । फाइनान्सले चितवन र पाेखराकाे लागि शाखा प्रबन्धक माग गरेकाे हाे ।
 योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी मङ्सिर १५ गतेभित्र आवेदन दिन सक्नेछन् । 
फाइनान्सले प्रकाशन गरेकाे विज्ञापन हेर्नुहोस्:

 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस