Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको सिइओमा गंगाधर पाण्डे नियुक्त

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १४ : ४६ मा प्रकाशित

महुली लघुवित्तको सिइओमा गंगाधर पाण्डे नियुक्त

अर्थ संसार, काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गंगाधर पाण्डे नियुक्त भएका छन् ।

संस्थाले हिजाे (मंसिर ८ गते, साेमबार) देखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको संस्थाले जनाएको  छ । 

उनी यसअघि नवकिरण लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडले हिजाे (मंसिर ८ गते, साेमबार) देखि एकीकृत कारोबार सुरू गरेका छन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको