Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको सीईओमा कृष्ण प्रसाद न्यौपाने पुन: नियुक्त

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, १३ : १० मा प्रकाशित

महिला लघुवित्तको सीईओमा कृष्ण प्रसाद न्यौपाने पुन: नियुक्त

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्ण प्रसाद न्यौपाने पुन: नियुक्त भएका छन् । 

संस्थाकाे जेठ २४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले असार १ गतेबाट लागू हुने गरी ४ वर्षका लागि कृष्ण प्रसाद न्यौपानेलाई पुन: करारमा नियुक्त गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

Mahila Laghubittaको वित्तीय अवस्था कस्तो? NRBले मुनाफा वितरणमा कडाई गर्दा microfinanceलाई असर गर्ला?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको