Like us!
Follow us!
Connect us!
Watch us!

खुकुरी रमले नेपाली झण्डालाई अझ माथि फहरायो

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, ११ : ३० मा प्रकाशित

खुकुरी रमले नेपाली झण्डालाई अझ माथि फहरायो

केही गरौं । आफ्नो पहिचानबनाऔं । भन्ने सबैको चाहना हुन्छ । चाहे त्यो निजीहोस् या खेलाडी, व्यवसायीवाकुनै संगठनको । नेपाल डिष्टिलरी प्रा.लि.को स्थापनापनित्यही दृष्टिकोणका साथ नेपालको पहिलो डिष्टिलरीको रुपमा सन् १९५९ मा भएको थियो । जसको एकमात्रलक्ष्य नै आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याई , आफ्नो देशलाई पनिगौरवान्वीतबनाउने हो ।

यसको लागिअनवरत प्रयास, उत्कृष्ट उत्पादनउपलब्ध गराउने दृढता, र वर्षौं वर्षको निपूणताको आवश्यकता पर्दछः जुन नेपालको आफ्नै अत्यन्तमौलिकआइकोनिकओक रम खुकुरी रमसँग सम्बन्धित छ । यसको शुरुवाती दौरानदेखि नै नेपालको सबैभन्दाउत्कृष्ट मदिरा खुकुरीले नेपालीमदिराको विरासतलाई अन्तर्राष्ट्रिय परिदृश्यमा स्थापितगर्दै आएको छ र यो जहाँजहाँउपलब्धभएको छ, त्यहाँत्यहाँ यो व्यापक रुपमाप्रशँसितपनिभएको छ ।

खुकुरीले यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदकजितेर आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोसेढुँगा थपेको छ भनें साथै सम्भवतः रमको लागिविश्वकै सबैभन्दा ठूलो बजार मानिएको संयुक्त राज्य अमेरिकामायसलाई उपलब्ध गराउनु पनि यो वर्षको उल्लेखनीय सफलताहो ।

“अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा समेत विद्यमान कोभिड महामारीको अवस्थाले हामी जो कोहीलाई पनि जटिल परिस्थितिको सामना गर्न बाध्यबनाएको छ । तर एउटा प्रचलितउखान“जब गाह्रो हुन्छ, गाह्रो जान्छ”भने जस्तै हामीले हाम्रो अदम्य साहसलाई कुनै पनि परिस्थितिमाझुक्नदिएनौ । र हाम्रो कडा मेहनतएवं प्रयासको प्रतिफलहो नेपालको आफ्नै मौलिकमदिरा खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषितहुन सफलहुनु”नेपाल डिष्टिलरीजकाकार्यकारी निर्देशकश्री के के चुरिवालाले भन्नु भयो ।

वेभरेज ट्रेड नेटवर्कद्वारा प्रदत्त यो अन्तर्राष्ट्रिय मान्यताले गर्दा अकस्मातप्राप्तखुशीले हालको महामारीले उत्पन्न गरेको मन्दी चरणको दौरानमापनि राष्ट्रमा सफलताप्राप्तभएको हुँदा जो कोहीलाई पनिआनन्दिततुल्याएको छ । यो जितहामीभित्रमात्र सीमित छैन, यो त हामसिँग आबद्ध हरेक वितरकहरु र डिलरहरु, हाम्राउपभोक्ताहरुका साथसाथै सम्पूर्ण नेपालीहरु सबैको लागिहो । यो जितहाम्रो देश नेपालको जितहो । यस्तो अँकित गर्ने नेपालीकम्पनीले विश्वमाआफ्नै मौलिकउदाहरण कायम राख्न सक्छ । यसर्थ, यो उत्सव, खुकुरी रमद्वारा प्राप्त सम्मानपदक र यसको निर्यात सम्बन्धमाभएको वृद्धि सम्पूर्ण नेपालीहरु देशमा र विदेशमाभएका सबैका लागि साझाविजयहो ।

“खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्वबजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दूर प्रयास गर्दै आइरहेको छ । खुकुरी रम हालविश्वका १३ देशहरुमाउपलब्ध छ र यो संख्याअझ बढाउने लक्ष्यकासाथकाम भैरहेको छ । हामी चाँडै नै अवसरहरुको भूमीभनेर चिनिने संयुक्त राज्य अमेरिकामापुनःप्रवेश गर्दैछौं भन्ने जानकारी गराउनपाउँदाहामीलाई अत्यन्तगर्व लागेको छ । हामीले भने जस्तै खुकुरी रम बोकेको जहाजयसको मार्गमा अघि बढिरहेको छ । यीदुवै कोसेढुँगाले विद्यमानविश्वव्यापीमहामारीको बीचमापनिकम्पनीको लागि ठूलो फड्को साबित भएको छ र हामी साँच्चि नै हाम्रो उपलब्धिप्रतिगर्व गर्दछौं र यी नै उपलब्धिका साथहामी घोषणा गर्छौं ‘गर्वकासाथ नेपाली ।” नेपाल डिष्टिलरीजकामहा–प्रबन्धकश्री सुभाष लामिछानेले अगाडी भन्नु भयो ।

खुकुरी रम यो गर्व सबै देशबासीहरुसँग साझागर्दछ र अहिलेको परिस्थिति, जुन सबैका लागिचुनौतीपूर्ण छ, जसबाट खुकुरी रम पनि अछुतो छैन भनें जसले गर्दा सबैको व्यवसाय र आम्दानीपनिप्रभावित बनेको छ, यस्तो समयमाहौसलाजगाउन र साहस उच्चबनाई राख्न, हामी नेपालीहरुलाई गौरवान्वीत महसुस गराउने कारणका बारेमा हामीक्रमशःबताउँदै जानेछौं । तपाईंले आउँदादिनहरुमागर्वको साथ नेपालीअन्तर्गत धेरै कथाहरु देख्नु हुनेछ ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको प्रशाीसत ब्राण्डहरुमध्येको एक हो, यसको गुणस्तर उही उस्तै सर्वश्रेष्ठ रहँदै आएको छ र योसँग इतिहास अनि संस्कार, संस्कृति जोडिएको छ । नेपालडिष्टिलरीजसंगठनात्मक क्षेत्रमा स्थापनाभएको नेपालको पहिलो मदिरा उत्पादककम्पनीहो । खुकुरी रम ब्राण्डले सन् १९५९ देखि नै बजारमा आफ्नो आधिपत्यकायमगर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको