Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ता अम्बिका प्रसाद बिजयी , पूँजी बजार झन उत्साहित

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १० : ५७ मा प्रकाशित

सेयर लगानीकर्ता  अम्बिका प्रसाद बिजयी , पूँजी बजार झन उत्साहित

अर्थ संसार, काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल बिजयी भएका छन् । 

पौडेलले कुल ८९० मा ८०२ मत ल्याएर विजयी भएका छन् ।पौडलको बिजयी भएसँगै सेयर बजार अझ उत्साहित भएको छ । पौडेल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्षसमेत हुन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको