Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको शाखाको हलपुरमा

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १७ : २० मा प्रकाशित

सेञ्चुरी बैंकको शाखाको हलपुरमा

अर्थ संसार,  बाँके – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सोमबारदेखि बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएल गतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहक वर्गहरुलाई प्रदान गदै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको