Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १० : ४० मा प्रकाशित

हिमालयन बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ संसार, काठमाडौं–  हिमालयन बैंक लिमिटेडले  आर्थिक वर्ष ०७६/७७ को मुनाफबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आइतबार बेलुका बसेको संचालक समितिको बैठकले  १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबा स्वीकृती र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको