Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको शाखा कोहलपुरमा

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १४ : ०५ मा प्रकाशित

सेञ्चुरी बैंकको शाखा कोहलपुरमा

अर्थ संसार, काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

हिजो मंसिर १४ गतेबाट आइतबार नयाँ शाखा संचालनमा ल्याएको हो । योसँगै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले  ेकोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाइ र् प्रदान गदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको