Like us!
Follow us!
Connect us!
Watch us!
फोटो कथा

काठमाडौंमा राजतन्त्रको माग गर्दै प्रदर्शन

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १२ : ५९ मा प्रकाशित

काठमाडौंमा राजतन्त्रको माग गर्दै प्रदर्शन

अर्थ संसार, काठमाडौं - काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले राजतन्त्रको माग गर्दै प्रदर्शन गरेको हो ।

उक्त प्रदर्शनमा  सहभागीहरुले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए भने हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए ।  माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा जनता एक हौँ,  राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।

तस्वीरमा हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको