Like us!
Follow us!
Connect us!
Watch us!

शिखरको बौद्धस्थित सोरुममा सुरु भयो सेल मेला

अर्थ संसार

सोमबार, २२ मंसिर २०७७, ०७ : ११ मा प्रकाशित

शिखरको बौद्धस्थित सोरुममा सुरु भयो सेल मेला

काठमाडौं–ग्राहकलाई सस्तोमा जुत्ताचप्पल उपलब्ध गराउन शिखर सुजले राजधानीको बौद्धमा रहेको सोरुममा सेल मेला सुरु गरेको छ ।

मेलामा शिखरले अविस्वसनीय सस्तो मूल्यमा जुत्ताचप्पल उपलब्ध गराउने शिखर सुजका प्रबन्ध प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । मेलामा पुरुष, महिला र बालबालिकाका लागि विभिन्न मोडलका जुत्ताचप्पल उपलब्ध छन् । नेपालको नम्बर १ ब्राण्ड शिखरको एकल सेल मेला ग्राहकलाइ जुक्लत्ताचप्पल सस्तोमा किन्ने उपयुक्त अबसर हुने छ ।

शिखरले विवाहको सिजन र जाडोलाई लक्षित गरेर पार्टी सुज तथा न्यानो जुत्ता यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिए । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । यहाँ ५ सयभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको