Like us!
Follow us!
Connect us!
Watch us!

५६.७२ अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

अर्थ संसार

सोमबार, २९ मंसिर २०७७, १५ : १६ मा प्रकाशित

५६.७२ अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

अर्थ संसार, काठमाडौं -आज (सोमबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५६.७२ अंकले बढेर  १९६७.१७ अंकमा पुगेको छ  । नेप्से २.४२  प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.०४  अंकले बढेर ३८८.१६ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड २८ लाख  ८८ हजार ६६  कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा ११  वटा उपसमूहकाे  सेयर  बढेको छ , भने बाँकी १ वटा उपसमूहको सेयर घटेको छ  । आज हाइड्रोपावर समुहको सेयर घटेको हो  ।

आजको सेयर तालिका हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको