Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले गर्यो बोनस सहितको लाभांश घाेषणा

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, ११ : ०२ मा प्रकाशित

नेपाल बैंकले गर्यो बोनस सहितको लाभांश घाेषणा

नेपाल बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ। 

बैंककाे हिजाे (पाैष १ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

5fdaeb7e9bdda.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको