अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंक लिमिटेडले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्वीकृत गरेकाे छ । संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै बैंककाे पाैष २ गते बिहीबारकाे पत्रले स्वीकृति प्रदान गरेकाे  जानकारी दिएकाे छ ।
संस्थाकाे भाद्र ३१ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लभांश (कर प्रयाेजनार्थ) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । 
संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस